ढाकामा भएको शेख मजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीलाई स्वर्ण
शुक्रबार, १२ माघ २०८०, १३ : २७
काठमाडौँ । नेपालकी सन्तोषी श्रेष्ठले बंगलादेशको ढाकामा शुक्रवार सम्पन्न ‘बंगबन्धु शेख मजिब ढाका इन्टरनेसनल म्याराथन’ मा स्वर्ण पदक जितेकी छन् । उनले म्याराथनको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक हात पारेकी हुन् ।
उक्त म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ सन्तोषी पहिलो भएकी हुन् । उनले निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेन्ड पूरा गरेकी थिइन् । सन्तोषी १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण