आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

रुपन्देहीका प्रजिअ र सुरक्षा प्रमुख फिर्ता

काठमाडौं । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसहित दुईओटा सुरक्षा निकायका प्रमुखलाई फिर्ता गरिएको छ ।  गृह मन्त्रालयले आकस्मिक रुपमा प्रजिअ सहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।...