अनेमसंघ (समाजवादी) को अध्यक्षमा सिग्देल चयन
आइतबार, ०४ जेठ २०८२, २० : ४१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत चयन भएकी छन् ।
आइतबार सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको अनेमसंघ इन्चार्ज जयन्ती राईले जानकारी दिइन् ।
उनका अनुसार संघको महासचिवमा राजेन्द्रलक्ष्मी गैरे चयन भएकी छन् भने उपाध्यक्षहरूमा क्रमशः उषा पोखरेल, अनारकलिम मियाँ, लिना खान, देवी ओली, गीता सोडारी, र भगवती नेपाल पनि सर्वसम्मत चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण