सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वृद्धभत्ताको राजनीति : उमेर हद घटाइए राज्यलाई कति थपिन्छ आर्थिक व्ययभार ?

अन्ततः शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारले पपुलिष्ट बजेट नै ल्याउने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटको अन्तिम तयारीमा जुटेको सरकारले कर्मचारी तलब सुविधा वृद्धि गर्नेदेखि सामाजिक...