शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ढोरपाटनमा हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिता

बागलुङ । ढोरपाटनमा आजदेखि हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिता सुरु भएको छ। नेपाल हाप्किडो सङ्घको स्वीकृतिमा गण्डकी प्रदेश हाप्किडो सङ्घले  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ  कार्यक्रम   आयोजना गरेको हो।...