सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निफमा बहस : राम्रो अभिनय के हो ?

अभिनेता विपिन कार्कीले कलाकार इमान्दार भएर अभिनय गर्नुपर्ने बताएका छन् । उनले अभिनय राम्रो र नराम्रो नहुने बताउँदै कलाकारितामा इमानदारिताले स्वभाविक र जीवन्त अभिनय गर्न सकिने धारणा राखे । ...