सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विमलाको बयान : नेपालगञ्ज जाने भन्दै बुटवल लगे !

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री (वली)ले एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र सांसद मानबहादुर राउतले आफुलाई  नेपालगञ्ज भनेर जबरजस्ती बुटवल लगेको दावी गरेकी छन् । ओलीले बिहीबार...