आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चाँगुनारायण अस्पतालका मेसुसहित तीन चिकित्सकको राजीनामा

भक्तपुर । चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेस) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा. रञ्जीतकुमार दाससहित डा.सुलभ केसी र डा.जिवेश बास्तोला राजीनामा...