बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बन्दाबन्दीका कारण बारीमै कुहिन थाले गोलभेँडा

बाँके । बन्दाबन्दीका कारण उत्पादन भएका गोलभेँडा बिक्री नहुँदा बारी मै कुहिन थालेका छन् । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेँडा खेतमै...