बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।  कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको...