शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दुध बोकेको ट्यांकर तोडफोड, डेरी एसोसिएसनले गर्‍यो विरोध

बन्दकर्ताले आज बिहान सुकेधारामा दुध बोकेको ट्यांकर तोडफोड गरेपछि डेरी एसोसिएसनले विरोध गरेको छ । एसोसिएसनले विज्ञप्ति निकाल्दै दुध ढुवानी गर्ने गाडी तोडफोड भएकोमा विरोध जनाएको हो । ‘दुग्ध क्षेत्र...