नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म कुनै पनि विषयमा छलफलमा सहभागी नहुने निर्णय गरेका छन्। कांग्रेस सांसद केसी वेणुगोपालले बिहीबार सबै विपक्षी दलहरूले शिक्षामन्त्रीको राजीनामाअघि...