सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार हेरफेरका सवालमा कांग्रेसको बटम लाइन प्रतिपक्ष विहीन नभएको प्रस्ट्याएका छन् । ‘प्रदेश सरकार बन्दै र हेरफेर हुँदैगर्दा हामी प्रतिपक्षी विहीन परिकल्पना...