बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कुनै हालतमा अनलाइन परीक्षा गरिँदैन : मध्यपश्चिम विश्वविद्यालय

मध्यपश्चिम विश्वविद्यालयले कुनै पनि हालतमा अनलाइन परीक्षा गर्न नसकिने स्पष्ट पारेको छ । बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले विद्यार्थी संगठनको अनलाइन परीक्षाको माग सम्बोधन गर्न नसकिने बताएको हो । संयुक्त...