सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हामीमा ‘साइन्टिफिक टेम्परमेन्ट’ कति छ ?

आज ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइरहँदा मैले ‘नेपालका वैज्ञानिकहरू’ भनेर इन्टरनेटमा खोजेँ । इन्टरनेटले नाम देखायो — बिनिल अर्याल, विशालनाथ उप्रेती, दयानन्द बज्राचार्य, गेहेन्द्र शमशेर, लुजेन्द्र ओझा, मनोजकुमार यादव, मुनि...