शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एम्बुलेन्समा गाँजा तस्करी

सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ...