बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ  । समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने ‘स्थायी’ युद्धविरामको सम्भावना प्रस्ताव गरेको समेत अल जजीराले...