आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

छाप्रामै थलिए राउटे

–प्रकाश अधिकारी चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका...