शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले डा. श्रीकृष्ण गिरीलाई धम्की दिएको नागरिक आन्दोलनको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटारमा बोलाएर धम्की दिएको भन्दै वृहत् नागरिक आन्दोलनले आपत्ति जनाएको छ । डा. गिरीको जीवन रक्षा अहिलेको चुनौती बनेको नागरिक...