डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्लाको मुख्य सडक भीमदत्त राजमार्ग सुचारु भएको छ। डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका–१ को भात्काडा क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग सुरक्षाकर्मीले पहिरो हटाएपछि सोमबारदेखि पुनः सञ्चालनमा...