बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँचथरमा पहिरोमा परेर १ जनाको मृत्यु, १ जना घाइते

पाँचथरको याङवरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगाले लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका २ लेखेवाका ५८ वर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको...