मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने...