सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीलाई गुणस्तरीय शिक्षामा अग्रस्थानमा पुर्याउँछौँ : शिक्षामन्त्री श्रेष्ठ

गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशलाई अग्रस्थानमा पु¥याउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  मन्त्रीमा आजमात्र नियुक्त भएका श्रेष्ठले पदभार...