सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मिडिया दैनिक भास्करले ७ सय करोडको आय लुकाएको आरोप

दैनिक भास्कर समूहले पछिल्लो ६ वर्षको अवधिमा ७ सय करोड भारु बराबरको आय लुकाएको भारतीय वित्त मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत बताएको छ । आयकर विभागले गत बिहीबार अर्थात् २२ जुलाईका...