मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटमा केबुलकार निर्माणको तयारी

कालिकोटमा केबुलकार निर्माण गर्नका लागि बृहत छलफल भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा केबुलकार निर्माणको प्रस्तावका विषयमा बृहत छलफल भएको हो । कालिकोट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला हो ।  ...