बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन

पोखरा। पोखराको सृजनाचोकमा भएको सवारी दुर्घटनामा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नेता राजीव बास्तोलाको मृत्यु भएको छ।  कास्की जिल्ला सहकारी सङ्घको तालिम कार्यक्रममा सहभागी भएर फर्किने क्रममा बास्तोला सवार मोटरसाइकललाई बा. प्र....