ओशो तपोवनले ‘राष्ट्रका लागि तपोवन’ नामक अभियान शुरु गरेको छ । नागार्जुनस्थित ओशो तपोवनमा एक कार्यक्रमको आयोजना गरी यो अभियान थालिएको हो । यो अभियानमा २६ घण्टाको प्रयोगात्मक, व्यवहारिक र...