सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना, २५ जनाको मृत्यु

लस एन्जेलस– दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।  यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका...