शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभा हत्याकाण्ड : अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ

सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली विमानबाट विराटनगर हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको हो ।  ...