सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘गेम चेन्जर’ अफ्रिदीका उपलब्धि र विवाद

पाकिस्तानका लोकप्रिय र सर्वोत्कृष्ट क्रिकेटमध्ये शाहिद​ अफ्रिदी एक हुन् । आफ्नो आक्रामक ब्याटिङ, उत्कृष्ट बलिङ र फिल्डिङ क्षमतामार्फत जुनसुकै समय खेल परिवर्तन गर्न सक्ने विशेषताले अफ्रिदीलाई समर्थकमाझ लोकप्रिय बनायो...