शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर नगर प्रहरी अब चौबीसै घण्टा परिचालित

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई अब चौबीसै घण्टा परिचालन गर्न थालेको छ ।  २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो । स्थापनाको २३ वर्षपछि...