सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘रत्नपार्क’मा र्‍यापर भिटेन

र्‍यापर भिटेन पनि फिल्मको हिरो बन्ने भएका छन् । बुढासुब्बा डिजिटलले निर्माण गरिरहेको फिल्म ‘रत्नपार्क’मा उनी हिरोको रुपमा देखिन लागेका हुन् । बुढासुब्बाका सञ्चालक नवराज गिरीले आफुले बनाउने फिल्म ‘रत्नपार्क’...