बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेकै सामुन्ने बडुले भने– सहकारी ठगी छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्छ (भिडियोसहित)

काठमाडौँ ।  सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको...