बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दुवईमा दीपिकाको मस्ती

अभिनेत्री दीपिका प्रसाई यति बेला दुबईमा छिन् । दसैंको अवसर पारेर श्रीमान् दिवाकर भट्टराईसँग उनी दुबई पुगेकी हुन् । दुबईका विभिन्न स्थानमा उनले श्रीमान्सँग मस्ती गरिरहेकी छन् । दुबईका तस्बिरहरु उनले...