धनगढी । नेपाली कांग्रेसका पुराना नेता एवं राष्ट्रिय सभा सदस्य बलदेव बोहराको ७३ वर्षको उमेरमा निधन भएको छ । कम्मरको शल्यक्रियापश्चात् अस्पतालमा उपचाररत रहँदा बुधबार दिउँसो उनको मृत्यु भएको पारिवारिक...