सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा एकीकृत समाजवादीको निर्णय : तीन मन्त्रालय कुनै हालतमा छोडिन्न

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशले आफ्नो पार्टीका तीन मन्त्रीको बहिर्गमनसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो...