काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सात दिन मात्र बाँकी रहँदा काठमाडौँस्थित जिल्ला निर्वाचन कार्यालयमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ। कार्यालयमा केही...