मतदाता नामावली दर्तामा उत्साह, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सात दिन मात्र बाँकी रहँदा काठमाडौँस्थित जिल्ला निर्वाचन कार्यालयमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ।
_Hn8g9ZL9QS.jpg)
कार्यालयमा केही समय सर्भरमा समस्या देखिए पनि नाम दर्ता प्रक्रिया झन्झटमुक्त रहेको र धेरै समय लाइनमा बस्नु नपरेको सहभागीहरूले बताएका छन्।
_cMCxyYTknl.jpg)
पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँदा खुसी लागेको सेवाग्राही अंकित बरालले बताइन्। आफू जेनजी पुस्ताको भएकाले अब आउने नेतृत्व युवा हुनुपर्ने र मतदानका लागि आफू तयार भएको उनले जानकारी दिइन्।
_aIEPGDvAil.jpg)
कार्यालयका सूचना अधिकारी सिर्जना रायमाझीले मतदाता नामावली दर्ताको काम ७७ वटै जिल्लाबाट भइरहेको कारणले सर्भरमा चाप बढेर केही समस्या देखिएको जानकारी दिइन्।
_tHP1thyQlk.jpg)
मतदान गर्न योग्य तर नाम दर्ता नगरेका सर्वसाधारणलाई निर्वाचन कार्यालयले बाँकी समयभित्र आफ्नो नाम दर्ता गर्न आग्रह गरेको छ।
_oDzyy7c07S.jpg)
_fwNjfzHRKs.jpg)
_ntmxVRlMiz.jpg)
_tdAqI0uvIf.jpg)
_2NFJzqpMFT.jpg)
_3xkXUDBsXD.jpg)
_95jiSMV3TK.jpg)
_iF9PXIwrdS.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण