जनकपुरधाम । मिथिला र मधेस क्षेत्रको महान् आस्था र निष्ठाको पर्व छठ नजिकिँदै गर्दा जनकपुरधाममा यसको तयारी हर्षोल्लासपूर्वक सुरु भएको छ । अन्नकुट, गोधन र भातृद्वितिया पर्व सम्पन्न हुनासाथ मैथिल समुदाय...