छठ पर्व
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २२ कात्तिक २०८१, १७ : ४९
काठमाडौँ । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठ पर्वको मुख्य दिन बिहीबार व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
बिहीबार निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ ।
_38RT0vlW79.jpg)
_30HgAXi9ME.jpg)
_js8Oz36cSS.jpg)
_mQkod6qRmq.jpg)
_OWWH7aEiYe.jpg)
_pb0uSeMpp2.jpg)
_yejnqWJ1Ny.jpg)
_f8cAycJ64y.jpg)
_iflcVcgJPc.jpg)
_SZIDxfGzx9.jpg)
_PillihThUx.jpg)
_bzhHgmnalX.jpg)
_stKhlHlUIh.jpg)
_bc83N1eMjX.jpg)
_ON6q28oSAN.jpg)
_688Rwj86Fv.jpg)
_KpfsF4dteF.jpg)
_3a2Qfdd9YS.jpg)
_DusSwhDh0C.jpg)
_D9k6Ky8hi4.jpg)
_iynDOFLksO.jpg)
_jp51jp3kjh.jpg)
_Q4ODPwoDOo.jpg)
_X6ox6FG6px.jpg)
_4drVvUWDQp.jpg)
_r62tJqOBjK.jpg)
_Upb4hieOWV.jpg)
_kWvIYcgUAx.jpg)
_q1oEg78EYs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण