शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नाडाको अध्यक्षमा ध्रुव थापाको उम्मेदवारी घोषणा

व्यवसायी ध्रुव थापाले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भावी नेतृत्वका लागि प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच थापाले औपचारिक रुपमा आफूसहित १८ जना केन्द्रीय...