बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियोमा ‘मेयर’ साप

चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी म्युजिक भिडियोमा देखिएका छन् । रामकुमार कार्की र कमला खड्का स्वर रहेको गीत ‘मुखमा मीठा पान’ को म्युजिक भिडियोमा गिरी पनि अभिनय गरेका हुन् । ...