आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको छ : सांसदहरु

सत्तारुढ नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् । नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले...