बझाङ । गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले थलारा गाउँपालिका–८ स्थित कोइरालकोटमा खडकबहादुर सिंहसहित स्थानीयका १० वटा बाख्रा मार्याे । डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वन...