बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘मिसेस नेपाल वर्ल्ड’ मा भिड्दै २४ प्रतियोगी

‘मिसेस नेपाल वर्ल्ड’ को अन्तिम स्पर्धामा २४ महिला भिड्ने भएका छन् । आयोजक रिबन इन्टरटेनमेन्टलेले प्रतियोगिताको फाइन स्पर्धाका लागि विभिन्न चरण पार गर्दै २४ प्रतियोगी आउन सफल भएको जनाएको छ...