बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी महाधिवेशनको दुई वर्ष : योजना आकर्षक, कार्यान्वयनमा फितलो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष पूरा भएको छ । २०७८ पुस (११-१८)सम्म राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा भएको महाधिवेशनमा अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा...