बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गा नापी के हो ? नापी विभागले के गरिरहेको छ ?

जग्गालाई के उद्देश्य र केका आधारमा नापजाँच गर्ने भनेर वर्गीकरण गरिएको पाइन्छ । हामीकहाँ दुई किसिमले जग्गा नापजाँच गरिन्छ भन्दा सादर्भिक देखिन्छ– एउटा, कित्ता नापीसँग सम्बन्धित नापजाँच । अर्को, स्थलरूप...