अपडेट
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
शनिबार, ३० जेठ २०८३, ०१ : ०१
सारांश
- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को कोषाध्यक्षमा शंकर बस्याल विजयी भएका छन् ।
- बस्यालले २६७ मत ल्याएर विजयी भएका हुन् ।
- उनका प्रतिस्पर्धी मिथुन पौडेलले ८२ मत प्राप्त गरेका छन् ।
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को कोषाध्यक्षमा शंकर बस्याल विजय भएका छन् ।
बस्यालले २६७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मिथुन पौडेल ८२ मत ल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
-
पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
पहिलो हाफमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता
-
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
-
विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण