आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

धमाधम कोरोना सङ्क्रमित हुँदै स्वास्थ्यकर्मी, जनशक्तिको अभाव

त्रिवि शिक्षण अस्पताल (टिचिङ) को गणेश भवनको प्राङ्गणमा आइतबार दिउँसो डेढ बजे पुग्दा पीसीआर परीक्षण गर्नेहरूको लामो लाइन थियो । दुई लाइनमध्ये एउटा स्वास्थ्यकर्मीहरूको र अर्को लाइन सर्वसाधारणको थियो ।...