घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुन् । उनले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पालेकी छन् । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उनलाई बाख्रा पाल्न सजिलो...